#यादव

सञ्चारमाध्यमलाई आफू विरुद्ध प्रयोग गरियो : मन्त्री यादव

जनकपुधरधाम । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि हावातालमा लाइक र भ्यूका लागि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध […]