#युवासँग म

‘युवासँग म’ मा पोखिएका युवाहरूको आक्रोश…..
बुधवार गोदावरीमा नेकपा एमालेले ‘युवासँग म’ कार्यक्रमको आयोजना गर्यो । युवासँग भलाकुसारी गर्न पुगेका थिए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । सायदै कुनै पनि राजनीतिक दलका नेताले युवासँग मात्र […]

