राजन कुमार यादव

नेशनल भोलन्टियर फोर्स धनुषाको कमाण्डरमा राजन
जनकपुरधाम। नेकपा एमालेको भातृ संगठन नेशनल भोलन्टियर फोर्स धनुषाको कमाण्डरमा राजन कुमार यादव चयन भएका छन्। उनको नेतृत्वमा ३६ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ। सोमबार जनकपुरधाममा सम्पन्न बैठकमार्फत […]

