#रामदेव चौधरी

प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. रामदेव चौधरी एनएमसी दर्ता नम्बर बिनै चलाउँछन् क्लिनिक
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरूको बानीमा सुधारको कुनै छाटकाट देखिँदैन । सरकारी जागिरे र विभागिय प्रमुखहरू नै अधिकांश समय आफ्नो निजी क्लिनिकमा बिताउने […]

