#राष्ट्रपति रनिङ्ग शिल्ड

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका पाँर्चौ अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । क्षिरेश्वरनाथ उच्च माविको आयोजनामा नगरपालिकाका वडाध्यक्षहरुबीच दौड प्रतियोगिता गराउँदै प्रतियोगिता विधिवत रुपमा बुधबारबाट सुरु […]