राहत वितरण

महोत्तरीका आगलागी पीडितलाई सशस्त्र प्रहरी महिला संघद्धारा राहत वितरण

जनकपुरधाम । महोत्तरीका आगलागी पीडितलाई सशस्त्र प्रहरी महिला संघद्धारा राहत वितरण गरिएको छ । संघले मटिहानी नगरपालिका ६ जरलहवा टोल बस्तीका १ सय ३ घरधुरीलाई राहत वितरण गरेको हो । […]