व्यवसायिक प्रशिक्षण केन्द्र

बलवामा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुँदै, १० लाख डलर सहयोग

काठमाडौं । महोत्तरीको बलवा नगरपालिका-६ मा बहुउद्देश्यीय व्यवसायिक प्रशिक्षण केन्द्र स्थापना हुने भएको छ। नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्पर्धी, सीपयुक्त र उद्यमशील जनशक्ति उत्पादन गर्ने […]