#श्रीलङ्का

श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टकका बीच मन्त्रीपरिषदमा रहेका सबै मन्त्रीको राजीनामा

एजेन्सी । श्रीलङ्कामा बढ्दो आर्थिक सङ्टककाबीच मन्त्रीपरिषदमा रहेका सबै मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक सङ्कट समाधानका लागि सरकारी प्रयास असफल रहेको भन्दै प्रदर्शन बढ्दै गएको बेला सरकारमा रहेका २६ […]