#सङ्घीय प्रहरी अध्यादेश

लामो समयदेखि संसदमा रहेको सङ्घीय प्रहरी अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत

काठमाडौं । सङ्घीय प्रहरी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको बुधवार बैठकमा गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको सङ्घीय प्रहरीसम्बन्धी अध्यादेश बहुमतबाट स्वीकृत भएको हो […]