#सवारी भाडा

भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने सरकारको निर्णय
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले आइतबार अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने भएको छ । सरकारले […]

