सहकार्य

मङ्गलम र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सहकार्य, १० देखि १५ प्रतिशत छुट

जनकपुरधाम । जनकपुरका प्रतिष्ठित मंगलम् डायग्नोस्टिक सेन्टर र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच विशेष सहकार्य भएको छ। दुवै संस्थाबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको मंगलम् डायग्नोस्टिकका प्रबन्ध निर्देशक अर्थ ठाकुरले जानकारी दिएको […]