सामुदायिक शौचालय

लहानको मुसहर बस्तीमा सामुदायिक शौचालय निर्माण, स्थानीय खुशी

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–२१ कलाबन्जरमा सामुदायिक शौचालय निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । लहान नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल, एङ्गलियन वाटर र दलित कल्याण युवा […]