सुनिता यादव

धनुषाधामलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिने : पर्यटनमन्त्री यादव
जनकपुरधाम । पर्यटकीय विकासको प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा प्राचीन धनुषाधामलाई पर्यटक केन्द्रको रुपमा विकास गरिने मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् । आज धनुषाधाम संरक्षित […]

