#स्थानीय तह निर्वाचन

भरतपुर महानगर अपडेट : २०७ मतले रेणु अगाडि विजय सुवेदी पछि-पछि

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार ४८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ५६६ मत […]

धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जसपाका यादव विजयी

जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई […]

मोलुङमा एमाले विजयी

ओखलढुङ्गा । मोलुङ गाउँपालिकामा एमालेका उम्मेदवार उत्तम राइले चार हजार ५२ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेस उम्मेदवार राजन दाहालले तीन हजार ४६२ मत प्राप्त […]

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी भएको छ । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत […]