#स्वाथ्यकर्मी पक्राउ

धनुषाको सहिदनगरमा कोरोना खोप बेचेको आरोपमा स्वाथ्यकर्मी पक्राउ

जनकपुरधाम । धनुषामा कोरोनाविरुद्धको खोप विक्रि गरेको आरोपमा स्वास्थ्यकर्मी पनि पक्राउ परेको छ । विहिबार सहिद नगरपालिका ३ यदुकुहा प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी देवसरन यादव पक्राउ परेको हो । नगरपालिकाले […]