हरिणको सिकार

बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बारा । बाराको वनमा चोरी सिकारीको समूह सक्रिय रहेको पाइएको छ। निजगढ नगरपालिकामा सिकारीहरूको समूहले वन कार्यालयनजिकैको जंगलमा आइतबार गोली हानेर हरिण मारेका छन्। सिकारीहरूले निजगढ सबडिभिजन वन कार्यालयबाट करिब […]

