#asia_cup

नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो । नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान […]

एसिया कप : खेलाडीको मनोबल बढाउन जनकपुरमा र्याली
जनकपुरधाम । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्न लागेपछि आफ्नो देशका खेलाडीहरुको मनोबल बढाउन मधेस प्रदेशको राजधानी जनकपुरमा युवाहरुद्वारा ¥याली जुलुस निकालिएको छ । एक दिवसीय क्रीकेटको वरियताक्रमको […]

