#Bardibas_election

बर्दिबास ८ को छुटेको मतपेटिका गन्दा दुईजना उम्मेदवारको मत बराबर, गोलाप्रथामा पनि समसेरनै बने विजेता

जनकपुरधाम । महोत्तरीको वर्दिवासमा विजयी घोषणा भएको ३ दिनपछि भेटिएको मतपेटिकाको मत गणना गर्दा दुई प्रतिस्पर्धी बीच बराबर मत आएपछि गोलाप्रथा गर्दा पहिले विजयी भएका उम्मेदवार नै चुनिएर भाग्यमानी साबित […]