#buddha_air

जनकपुरधाम-पोखरा हवाई उडान भोलिदेखि सुरु हुने

जनकपुरधाम । धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान भोलिदेखि सुरु हुँदैछ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले १७ फागुनमा महाशिवरात्रिदेखि सिधा हवाइ उडान हुने भनिए पनि केही प्राविधिक कारणले […]