#chor

धनुषाको राजदेवी मन्दिरमा चोरी गर्ने पाँचजना पक्राउ
जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने चोरको गिरोह पक्राउ गरेको हो । शुक्रबार […]

