congress

भरतपुरका ५० कांग्रेसी नेताले छाडे कांग्रेस

चितवन । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेसी नेता तथा कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उम्मेद्वार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न […]