#covind19

नेपालमा बढ्दो कोरोना सङ्क्रमणको दर तेस्रो लहरको सुरुवात, पुनः प्रतिबन्ध लागू गर्न आग्रह
काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो चरणको लहर सुरु भएको छ । सरकारले औपचारिक रुपमा घोषणा नगरेपनि बढ्दो सङ्क्रमण दरलाई हेर्दा नेपालमा तेस्रो चरणको कोरोना महामारीको लहर सुरु भएको अनुमान […]

