#Everest_paper_mill

एभरेष्ट पेपर मिलको लापरवाहीले एक मजदुरको मृत्यु, क्षतिपुर्ति र कारवहीको माग
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित रहेको एभरेष्ट पेपर मिलको लापरवाहीले एक जना मजदुरको मृत्यु भएको छ । शनिवार बिहान करिब १० बजेको समयमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका ९ औरहाका […]

