#Ganga_Ghimire

महिला कवड्डी खेलाडी घिमिरेलाई नगदसहित सम्मान
जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका द्वारा १९औँ एसियाली खेलकुदमा सहभागी मधेस प्रदेशका महिला कबड्डी खेलाडी गंगा घिमिरेलाई नगद सहित सम्मान गरिएको छ। चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो […]

