#Iran_women

ईरानमा महसा अमिनीको मृत्यु प्रकरणः महिलाहरू सडकमा, ४० भन्दा बढीको मृत्यु
एजेन्सी । ईरानमा २२ वर्षीया महसा अमिनीको मृत्यपछि महिलाहरू अधिकारको माग गर्दै सडकमा उत्रेका छन् । १६ सेप्टेम्बरका दिन उनको ईरानको राजधानी तेहरानस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि प्रदर्शनले […]

