#KpsharmaOLI

विचारको राजनीति लत्याउँदै कुतर्कतिर ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्ना विपक्षी पार्टीलाई गालीगलौज गर्नबाट कहिल्यै पछि पर्दैनन् । मौकाको तलासमा रहने ओलीले आफ्ना हरेक भाषणमा विपक्षीलाई गाली नगरी बस्दै सक्दैनन् । […]