#KrishnaKumarmahato

स्वतन्त्र कलाकार कृष्णाले पाए ‘कैँची’ चुनाव चिह्न, भन्छन् : यही कैँचीले भष्ट्राचारको जालो काट्छु

जनकपुरधाम । धनुषा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका कलाकार कृष्णा कुमार महतोले ‘कैँची’ चुनाव चिह्न पाएका छन् । वर्तमान देशको अवस्थालाई हेरेर विभिन्न समस्याहरूलाई नाटकिय रुपमा रुपान्तरण गरी पस्किदै आएका […]