#Kshireshwornath_municipality

क्षीरेश्वरनाथ नगरपालिकाको नगरसभा नहुँदा दैनिक कामकाज प्रभावित, करोडौं राजश्व डुब्दै

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको बजेट अहिलेसम्म पास हुन नसक्दा नेपालीहरुको महान चाड दशैंमा कर्मचारीहरुले तलब समेत नपाउने अवस्था सृजना भएको मेयर सुखदेव यादवले बताएका छन् । मेयर यादवले आज […]

क्षीरेश्वरनाथ सर्पदंश उपचार केन्द्रको अध्यक्षमा राउत

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ स्थित रहेको क्षीरेश्वरनाथ सर्पदंश अस्पतालको अध्यक्षमा राजकिशोर राउत चयन भएका छन् । सर्पदंश उपचार केन्द्र संचालन तथा व्यवस्थापन समिति क्षीरेश्वरनाथ नगरपालिका ५ को दोश्रो […]

क्षीरेश्वरनाथका मेयरले गरे पदभार ग्रहण, एम्बुलेन्सदेखि सिफारिस दस्तुरसम्म निःशुल्क गर्ने निर्णय

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका नवनिर्वाचति नगर प्रमुख सुखदेव यादवले पदभार ग्रहण गरेको छ । शुक्रबार पदभार ग्रहण गरे लत्ततै तीनवटा निर्णय गरेका छन् । उनले जिल्लाभरका लागि जेष्ठ नागरिक, […]

धनुषा काँग्रेस सभापतिलाई पराजित गर्दै एमालेका सुखदेव बने क्षीरेश्वरनाथको मेयर

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका धनुषा सभापति योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुखदेव यादव विजयी भएका छन् । यादवले ७९१३ मत प्राप्त गरी मेयरमा […]