#kshirshwornath_mun

क्षीरेश्वरनाथ नगरपालिकाको बजेट ६९ करोड ११ लाख

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ६९ करोड ११ लाख २७ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् । ‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक […]