क्षीरेश्वरनाथ नगरपालिकाको बजेट ६९ करोड ११ लाख

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ६९ करोड ११ लाख २७ हजारको अनुमानित वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।

‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय क्षीरेश्वरनाथको निकास’ भन्ने मुल नारालाई आत्म साथ गर्दै क्षीरेश्वरनाथ नगरपालिकाको दसौं नगर सभाबाट ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

सम्पन्न दसौं नगरसभामा क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुख सुखदेव यादवले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया
नागरिक मिरर