#Local_level_election2079

सप्तरीमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

सप्तरी । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सप्तरीमा मङ्गलबारदेखि मादक पदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले आज एक सूचना जारी गरी मङ्गलबार […]

धनुषाधामलाई पर्यटकीय नगर बनाउने योजना सार्वजनिक

जनकपुरधाम । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको धनुषाधाम नगरपालिकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने योजनालाई समेटिएर धनुषाधाम नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । धनुषाधाम नगरपालिकाको नगरप्रमुख […]

मतदाता शिक्षाको अभाव : नमूना मतदानमा एकतिहाइ मत बदर

कर्णाली । आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई सहयोग पु¥याउन शनिबार सुर्खेतमा गरिएको नमूना मतदान कार्यक्रममा एकतिहाइ मत बदर भएका छन् । वीरेन्द्रनगर सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक […]

सरकारी सेवा सुविधा नलिने मेयर उम्मेदवार चौधरी र वडाध्यक्ष उम्मेदवार यादवको घोषणा

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को नगराईन नगरपालिकाका मेयरका उम्मेदवार बनेका राजु चौधरी र वडा नं.२ को वडाध्यक्षका उम्मेदवार बनेका बुलन यादवले निर्वाचित भएपछि आफुहरुले पाउने सरकारी सेवा सुविधा नलिने […]