#Millennium_Challenge_Corporation

प्रतिनिधिसभाबाट बहुमतले एमसीसी सम्झौता अनुमोदन
काठमाडौं । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाबाट बहुमतले अनुमोदन भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित सम्झौता अनुमोदन गरेको हो। सम्झौता […]

