#motocycle_chori

सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी, चार दिन बितिसक्दा पनि प्रहरीले चोर पत्ता लगाउन सकेन
जनकपुरधाम । जनकपुरमा सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी भएको छ । जनकपुरस्थित रामजानकी हस्पिटलको परिसरबाट सिसिटिभी क्यामेराको अगाडीबाट बजाजको पल्सर २२० सिसिको मोटरसाईकल चोरी भएको छ । अस्पताल परिसरबाट गत […]

