#nagarikmirror.com

तिमी नारी

ईश्वरको नविनतम श्रृष्टिजगत कि तिमी जननीतिमी कसैकी प्रियाअनि कसैकी प्यारीतिमीसँग छ छायाँतिमीसँगै छ छहारीतिमी खुशी नयाँ परिचय, पहिचानमा पनितिमी बाबुकी छोरी प्यारीतिमी सुन्दर, तिमी सुशील, तिमी नारी ! तिमी कहिल्यै […]

काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले […]

जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई जेल

सप्तरी । जग्गाधनीलाई जानकारी नै नदिइ जग्गा बिक्री गर्ने कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी […]

रसुवाको दुर्गम गाउँमा एम्बुलेन्स सेवा

रसुवा । रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पु¥याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । […]