#nagarikmirror

ललिता निवास प्रकरण : जनकपुरका सञ्जय ‘टक्ला’ माथि पनि छानबिन हुँदै

जनकपुरधाम । जनकपुर बम विस्फोटलगायत अपराधमा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’माथि पनि प्रहरीले ललितानिवास जग्गा हिनामिनामा छानबिन थालेको छ । भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा जग्गा हिनामिनासम्बन्धी फाइलमा उनको […]

धनुषाकाे एक वडा कार्यालयमा आगाे लगाउने प्रयास, एक जना नियन्त्रणमा

जनकपुरधाम । धनुषाकाे क्षिरेश्वरनाथ नगरपालिकाकाे वडा नं. ८ मा अज्ञात समूद्वारा आगाे लगाउने प्रयास भएकाे छ । गए राती १२ देखि २ बजे मध्यरातमा अज्ञात समूहद्वारा सितानगर स्थित रहेकाे वडा […]

नयाँ ऐन अनुसार मधेस प्रदेशमा २ हजार बढीले लिए नागरिकता

जनकपुरधाम । नागरिकता सम्बन्धी हालै प्रमाणीकरण भएको नयाँ ऐनका आधारमा नागरिकता लिन विभिन्न जिल्ला प्रशासन कार्यालयमा घुइँचो लागेको छ ।  मधेस प्रदेशका आठ वटै जिल्ला प्रशासन कार्यालयमा गत आइतबारदेखि नागरिकता […]

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै

जनकपुरधाम । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा […]