#nagarikmirror

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम ०७९-८० बहुमतले पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । शुक्रबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर […]

काठमाडौंको मुहार फेरिनेछ : नवनिर्वाचित प्रमुख साह

मुलुकको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित हुनुभएको छ । उहाँले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का […]

धन्यवाद दिन काठमाडौंका यी ठाउँमा पुग्नेछन् बालेन

काठमाडौं । काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली सुरु भएको छ । विजयी र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएको छ । साहले आज मतदातालाई धन्यवाद दिने कार्यक्रम पनि […]

काठमाडौंमा उदाए बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी […]