#nagarikta

७ लाख नागरिकलाई नागरिक बन्न नदिने गरी चल्यो सर्वोच्चको हथौडा, के अधिकारका लागि आउँछन् काठमाडौं ?

संविधानको ठाडो उल्लङ्घन गर्दै सर्वोच्चले गलत आदेश जारी गरेको छ । यसले सर्वोच्चप्रतिको आस्थामाथि नै आघात पुगेको छ । जुन राम्रो होइन । संविधानमै उल्लेख भए अनुसार सरकारले आफ्ना नागरिकलाई नागरिक भएर बाच्न पाउन नेर कानून र नियमसँगत विधेयक ल्याउँदा पनि सर्वोच्चले त्यसलाई रोक्नु संविधानको ठाडो उल्लङ्घन भएको प्रष्ट हुन्छ ।

जनमत पार्टीले गरे राष्ट्रपतिको कदमविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

जनकपुरधाम । जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा […]