#pakrau

जनकपुरका मिटर ब्याजी दिलीप साह हतियार र गोलिसहित पक्राउ

जनकपुरधाम । धनुषाबाट एकजना मिटर ब्याजी हतियार र गोलीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने वर्ष ४१ का दिलीप साह छन् । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा […]

सिराहा चार लाख पैँतीस हजार नेपाली नक्कली रुपैयाँसहित दुई जना पक्राउ

सिराहा । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैँतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार साँझ दुई जनालाई नियन्त्रणमा लिएको छ । सिराहा जिल्ला लहान नगरपालिका वडा नम्बर ८ स्थित […]

सप्तरीमा कटुवा पेस्तोलसहित एक पक्राउ

राजविराज । सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह सप्तरीबाट सशस्त्र प्रहरी […]

सिरहामा हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ

सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का […]