#SitaramAgrahari

मधेस प्रदेशको मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा अग्रहरी नियुक्त

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सीताराम अग्रहरी नियुक्त भएका छन् । गोरखापत्रका प्रधान सम्पादक तथा महाप्रबन्धक समेत भइसकेका अग्रहरीलाई मुख्यमन्त्री यादवले आज प्रेस सल्लाहकारमा […]