#tiktokbanned

टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरुले गरे मैनबत्ती प्रज्वलन

जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् । सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन […]