इण्डो–नेपाल समिट

धार्मिक पर्यटन प्रवद्र्धनका लागि इण्डो–नेपाल समिट सम्पन्न
जनकपुरधाम । धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित जनकपुरधाममा आयोजित इण्डो–नेपाल समिट सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा तथा नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास […]

