#कपडा

सशस्त्र प्रहरी धनुषाले बरामद गर्‍यो १२ लाखको कपडा

जनकपुरधाम । भन्सार छलेर नेपाल भित्र्याएको कपडा सशस्त्र प्रहरी बल धनुषाले बरामद गरेको छ । प्रहरीले १२ लाख मूल्य बराबरको कपडासहितका सामान र ओसारपसारमा प्रयोग भएको सवारीसाधनहरू बरामद गरेको सशस्त्र […]