कोभिड–१९

कोरोना सङ्क्रमण एशियाली मुलुकमा तीव्र गतिमा फैलिँदै, के यो गम्भीर हो ?

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण एशियाका विभिन्न मुलुकमा फैलिन थालेको छ । छिमेकी मुलुक भारतदेखि सिङ्गापुर, थाइल्यान्ड लगायतका मुलुकमा कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिन थालेपछि विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेको […]