जेनजी आन्दोलन शहीद

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीद घोषणा

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । गत भदौ २३ र २४ गते नागरिकहरूले राष्ट्र हित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै […]