ज्ञानेन्द्र शाह

पूर्व राजा ज्ञानेन्द्रले भनेः नेपाली जनतामा देश र भविष्यलाई लिएर भएको जागरुकता सकारात्मक छ
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने गरेको बताएका छन् । आइतवार नयाँ वर्षको अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गर्दै उनले […]

