#डा. नवीन

एमाले सिरहाको कार्यवाहक अध्यक्षको जिम्मेवारी डा. नवीनलाई

जनकपुरधाम । नेकपा एमालेको सिरहा जिल्ला अध्यक्षको जिम्मेवारी डा. नवीनकुमार यादवले पाएका छन् । सिरहा नगरपालिकाको मेयरसमेत रहेको डा. यादवले कार्यवाहक अध्यक्षको जिम्मवारी पाएका हुन् । केहीदिन अघि जनकपुरधाममा सम्पन्न […]