#धर्मान्तरण

जनकपुरमा क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउनेलाई कालोमोसो

जनकपुरधाम । जनकपुरधाममा धर्म परिवर्तन गराउने महिला र पुरुषलाई कालोमोसो गरिएको छ । क्रिश्चियन धर्मको प्रचार गरी धर्मान्तरण गराउने उनीहरुलाई गरिएको छ । जनकपुरधामस्थित परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने […]