#नेपाल चिकित्सक सङ्घ

नेपाल चिकित्सक सङ्घ जनकपुर, शाखाको निर्वाचन : आज उम्मेदवारको प्रथम नामावली प्रकाश गरिने
जनकपुरधाम । नेपाल चिकित्सक सङ्घ जनकपुर, शाखाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । १ अध्यक्ष, १ वरिष्ठ अध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सह सचिव, १ सह कोषाध्यक्ष र ६ […]

