महेन्द्र सिंह धोनी

चेन्नईका फ्यानका लागि खुशखबरी, धोनीलाई पुनः कप्तानको जिम्मेवारी

काठमाडौँ । महेन्द्र सिंह धोनीले एकपटक फेरि चेन्नई सुपर किङ्ग्सको कप्तानी सम्हाल्ने भएका छन् । चेन्नईका कप्तान ऋतुराज गायकवाड चोटका कारण आईपीएलबाट बाहिरिएका कारण बाँकी म्याचमा चेन्नईको कप्तानी धोनीले गर्ने […]