#मुद्दा

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला […]

जनप्रतिनिधि संलग्न मुद्दामा प्रहरीको मौनता, अपराधलाई प्रशय दिने काम गर्दै
जनकपुरधाम । असोज ८ गते धनुषाको विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले आफ्नो कार्यकक्षमा एक जना कर्मचारीलाई बोलाए । उनले पालिकाको बालि विकास अधिकृत चन्देश्वर ठाकुरलाई फोन गरी कार्यकक्षमा काम विशेषले […]

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने
बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद […]

